शुक्रबार, बैशाख ७, २०८१

जुवा खेल्दै गरेको एकदर्जन भन्दा बढि जुवाडे पक्राउ

काठमाडौ फागुन ३,  नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त बालाजले रु छ लाख २५ हजार नगदसहित एकदर्जन भन्दा बढि जुवाडे पक्राउ गरेको छ । प्रहरीका अनुसार तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्दै गरेको अवस्थामा शुक्रबार राती जुवाडे पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन् । देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटी रहेको जनाउँदै आवश्यक कारवाहीको प्रत्रिया शुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31