बुधबार, बैशाख १२, २०८१

खेलौ खेलौ कार्यक्रम सम्पन्न

काठमाडौं फागुन ३ , सकारात्मक परिवर्तनका लागि खेल भन्ने मुल नारा का साथ ग्लोबल अक्सन नेपालको आयोजनामा ५ दिने तेश्रो अन्तर बिद्यालय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता २०७६ आज एक कार्यक्रम्का बिच सम्पन्न भएको छ ।

बिद्यालयमा सिकाइ वातावरन निर्माण तथा लिङका आधारमा हुने विभेद न्युनिकारण का लागि सन्चलित खेलौ खेलौ कार्यक्रम अन्तर्गत प्रतियोगितामा ललितपुर महनगरपालिका तथा गोदावरी नगरपालिका भित्रका १२ वता बिद्यालयबाट १सय ७५ जना विद्यार्थीको सहभागीता रहेको थियो ।
त्यस्तै प्रतियोगिको भलिबल बिधामा क्रमस युवा प्रतिभा विद्या मन्दिर जन उदार  विद्या मन्दिर र अदर्शा सौल माविले प्रमथ दोस्रो र तेश्रो स्थानको जित हात पारेका छन । बिजेता   विद्यालयलाई बागमती  प्रदेशका  सांसद जीवन खड्का तथा प्लय फोर चेन्जका निर्देशक वलेरिअ इग्निसले पुरस्कार तथा प्रमान पत्र प्रदान गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।