शुक्रबार, बैशाख ७, २०८१

कोरोना भाइरसको प्रकोप विश्वका दुइदर्जन मुलुकमा , WHO द्दारा स्वास्थ्य संकटकाल’ घोषणा

समाचार एजेन्सी माघ १८ , चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुने चिनियाको संख्या २ सय ५९ पुगेको छ छ भने ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको चिनिया सञ्चारमाध्यमले जनाएको छ ।

भाइरसको प्रकाप चिनमा मात्र नभइ विश्वका दुइदर्जन मुलुककमा देखेसंगै विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको छ ।
पछिल्लो भाइरसको संक्रमण नियन्त्रण हुनुभन्दा पनि झनझन् फैलिँदैे जान थालेको सम्वद्ध अकिारीहरुले चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो ।

त्यसोत चीनले आधिकारिक रुपमा सार्वजनिक गरेको तथ्याङ्कभन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने अनुमान गर्नु आफैमा राम्रो लक्षण् नभएको जनाउँदै अकिारीहरुले भाइरसको संक्रमण आफैमा भयावह भएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31