शुक्रबार, बैशाख ७, २०८१

आज संसद अधिवेशनको पाँचौं बैठक बस्दै

काठमाडौ फागुन १३ ,  प्रतिनिधिसभाको बैठक आज १ वजे बस्ने भएको छ ।

तत्कालीन सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा  स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएसंगै सञ्चारमन्त्री बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण स्थको राजीनामा माग गर्दै प्रतिपक्षी दल काँग्रेस अवरुद्ध गर्दै आएको संसदको अधिवेशनको पाँचौं बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।

प्राप्त सूचना अनुसार कमिसन खोर ततकलीन सञ्चारमन्त्री बाँस्कोटाले उक्त प्रकरणमा राजीनामा दिएसंगै आजको बैठक भने सुचारु हुने बुझिएको छ ।यसअघि विभिन्न माग सम्बोधनको लागि अवरुद्ध हुँदै आएको बैठक आज भने निर्वाद सञ्चालन हुने संभावना देखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31