आइतवार, साउन १७, २०७८

महाधिवेशनको पूर्वसन्ध्यामा मोटरसाइकल -याली

महाधिवेशनलाइ औषधि जगतमा नयाँ आयामको प्रारुपमा रुपान्तरण गर्न  पहल भइरहेको अध्यक्ष श्रेष्ठको जनाउ

काठमाडौं माघ २३ , नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ (एनएमएसआरएको)  २७ औ केन्द्रीय महाधिवेशन शुक्रवार र शनिवार विराटनगरमा सम्पन्न हुने भएको छ । संघको केन्द्रीय महाधिवेशनको पूर्व सन्ध्यामा आज विराटनगर युनिटको आयोजनामा वृहत मोटरसाइकला यालीको समेत आयोजना गरिएको छ । -यालीमा देशभरकै १३ वटै युनिटमा विस्तारित सघका केन्द्रीय अध्यक्ष शित्तल श्रेष्ठ, महासचिव अनुप पाण्डे लगायतका केन्द्रीय पदाधिकारीको समेत उपस्थित रहेको थियो ।

मुलत औषधि व्यवसायको क्षेत्रमा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा औषधि व्यवसायी महासंघलाइ अस्तित्वमा ल्याउँने परिकल्पनालाइ सार्थक बनाउँन विशेष प्रस्ताव पारित गर्दै विराटनगर घोषणापत्र समेत जारी गर्ने तयारी रहेको संघको प्रस्तुत   महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्ने भएको छ ।

यसै प्रसंगमा हामीले केन्द्रीय अध्यक्ष शित्तल श्रेष्ठलाइ टेलिफोन सम्पर्क गर्दै  देशैभरबाट लगभग चारसय प्लसको हाराहारीमा केन्द्रीय प्रतिनिधीको उपस्थितीमा हुने महाधिवेशनको नयाँ नेतृत्वको सवालमा सघका   अध्यक्ष शित्तल श्रेष्ठलाइ जिज्ञासा राख्दा उहाँले संघको गरिमालाइ अझ प्रभावकारी बनाउँने लक्ष्य अनुरुप मेरो नभएर हामी सवैका संघ बनाउँन निर्वाचनको हकमा सहमतिको प्रयास भइरहेको जानकारी दिदै संघको प्रस्तुत महाधिवेशनलाइ औषधि जगतमा नयाँ आयामको प्रारुपमा रुपान्तरण गर्न आफ्नो तर्फबाट पहल भइरहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31