काठमाडौं फागुन २, ललिता निवासजग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्दय माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।
प्रस्तुत रिटको सुनवाइ गर्दै प्रन्या चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आगामी १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको हो।
स्मरण रहोस अख्तियारले ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको जिकिर सहित तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसंगै अधिवक्ता न्यौपानेले एकै प्रकृतिका मुद्धामा मन्त्रीलाय कारवाही हुने तर मन्न्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिइनु किमार्थ न्यायसंगत नभएको जिकिर सहित दसर्वोच्चमा रिट निवेदन दायर गर्दै पूर्व प्रम द्दय सहित जग्गा व्यक्तिको नाममा लैजाने मन्त्रिपरिषदका सबै सदस्यविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दनिवेदन दायर गर्दै कारवाहीको माग गर्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसद बैठक : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
- देशैभर कुन दलका कति जनप्रतिनिधि निर्वाचित ?
- गणतन्त्र दिवसको अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा
- महानगर १९ मा काँग्रेसको विजय उत्सव
- अदालतको फैसलासंगै फरार भएका पूर्वडीआईजी कोइराला पक्राउ
- बढ्दो मङ्कीपक्स रोगको जोखिम र संक्रमणबाट बच्न मन्त्रालयको आग्रह
- सरकारी जग्गा विक्री गर्न बैना गरी ५ करोड २० लाख ठगी गर्ने अधिकारी र गाईजु पक्राउ
- काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने महानगर प्रमुखको उद्घोष
- काठमाडौं महानगरमा काँग्रेसको बहुमत, यस्तो बन्यो निर्वाचित संरचना
- कैद छुटको आदेश उल्टिएसँगै पूर्वडीआईजी कोइराला फेरि जेल चलान
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान