काठमाडौ फागुन १३ , विश्वका दुई दर्जन भन्दा बढि मुलकलाइ आक्रान्त पार्दै आएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय दक्षिण कोरियामा समेत देखिन थालेपछि संघीय ससंदका प्रमसख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको सुरक्षाको लागि उच्च सर्तकता अपनाउँन त्यहाँस्थित नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी समन्वय सहित सहकार्य गर्र्न अपिल गर्नुभएको छ ।
सोमवार सभापति देउवाले नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्राचार गर्दै कोरियामा रहेका सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकता अपनाउँदै आपसी भाइचारा अभिवृद्धि गर्दै एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गर्नुभएको काँग्रेस मुख्यालले जनाएको छ ।
त्यस्तै उहाँले पत्रमा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा दुख लागेको जनाउ स कोरियामा रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उल्लेख गर्नु भएको छ । साथै नेपाल सरकार र नेपाली दूतावासमार्फत हुनसक्ने सवै किसिमका सजगता अविलम्व कार्यान्वयन गर्न समेत आग्रह गरिसकेको जनाउ दिदै सभापति देउवाले कोरोना संक्रमण देखिएको कोरियाली थेगु शहरमा रहेका नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु” सभापति देउवाले पत्रमा उल्लेख गर्नुभएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश जारी
- उपत्यकाका १७२ सहित थप २ सय ७० जनामा कोभिड संक्रमण
- झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु ,घटनामा संलग्न दम्पती पक्राउ
- कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र
- कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति
- कारागार कार्यालय, चितवनलाई पुस्तक हस्तान्तरण
- बुधवार हेर्दाहेर्दैमा सकिएको संसद विघटन मद्धाको सुनवाइ आज हुँदै
- तत्कालै पानी पर्ने सम्भावना नरहे पनि अझै ३ दिन मौसम बदली हुने
- आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
- काँग्रेस सभापति देउवाले भने- ओलीको कदमले प्रजातन्त्रनै संकटमा
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान