शुक्रबार, बैशाख ७, २०८१

शनिवारबाट वर्षा र बदलीको मौसमी उतारचढावमा क्रमिक सुधार हुने

काठमाडौ माघ ३, पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएसंगै काठमाडौँमा बिहीबार साँझदेखि पर्न शुरु भएको वर्षा २४ घण्टापछि आज साँझ अबेरबाट रोकिएको छ । यसवीचमा काठमाडौँमा ४८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

त्यस्तै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीले देशका अधिकांश क्षेत्रको मौसमा उतारचढाव आएको जनाउँदै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको जनाएको छ ।

यद्यपी पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मौसममा भएको उतारचढाव शनिबारदेखि क्रमिक सुधार हुने महाशाखाको पूर्वानुमान रहेको जनाउँदै । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम नौ डिग्री सेल्सियस मापन भएको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु