शुक्रबार, बैशाख ७, २०८१

ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा शाक्य

वाङ्गमय शताब्दी पुरुष डा. जोशी अभिनन्दित

ललितपुर पुस २७ , ललितपुर सुनचाँदी व्यवसायी संघको शनिवार २५ औं रजत जयन्ती समापन समारोह तथा सातौं वार्षिक् साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वाङ्गमय शताब्दी पुरुष डा।सत्यमोहन जोशीलाई समेत अभिन्न्दन संगै नेपाल बारका अध्यक्ष चन्दे्रश्वर श्रेष्ठ, नेवा पत्रकार दवुका अध्यक्ष सुरजबिर बज्राचार्य र कलाकार

सरद शाक्यलाइ सम्मानीत गरिएको थियो । त्यस्तै संघको तेस्रो अधिवेशनले रमेश बहादुर शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति समेत निर्वाचित गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु