बिहिबार, चैत्र १५, २०८०

रौतहटमा प्रहरी र भूमिगत समूहबीच गोली हानाहान, भूमिगत समूहका सदस्य शेख चाँद प्रहरी नियन्त्रणमा

रौतहट माघ १५, रौतहटमा प्रहरी र भूमिगत समूहबीच गोली हानाहान भएको छ । प्रहरीका अनुसार मधेशी नेशनल पार्टीका नामका भूमीगत समूहवीच भएको गोली हानाहानका क्रममा प्रहरीको गोलीबाट भूमिगत समूहका सदस्य शेख चाँदनामका सदस्य घाइते भएको प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा बकैया नदीको बाँधमा भुमीगत समुह मधेशी नेशनल पार्टीका कार्यकर्ता र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको हो ।
त्यस्तै घाइते शेख चाँदलाए नियन्त्रणमा दिदै आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाउँदै दोहरो भिडन्तका क्रममाकटुवा पेस्तोल र एक राउण्ड गोली समेत बरामद गरेको जनाउँदै उक्त समुहले उद्योगी व्यपारीलाई धाँक धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।