बुधबार, बैशाख १२, २०८१

यस्तो थियो नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भसत्र

काठमाडौं पुस १७, नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक बुधवार साँझ शुभारम्भ गरिएको छ । राजधानीस्थित दशरथ रङ्गशालामा आज साँझ एक विशेष कार्यक्रमका वीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गर्नुभएको हो । 

 

 

 

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।