बुधबार, बैशाख १२, २०८१

काँग्रेसले वोलायो  केन्द्रीय समितिको बैठक  

काठमाडौं माघ १०, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने गरि आव्हान भएको  छ ।
बैठकमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको समिक्षा, १४औँ महाधिवेशनको पूर्व तयारीसंगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने काँग्रेस मुख्यालयले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।