काठमाडौं पुस १९, विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज राजधानीमा एक विशेष कार्यक्रमकावीच आफ्नो १२औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष वाल मुकन्द मुल्मीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाको उद्घाटनकाठमार्डौ महानगरपालिका वडा न१५का वडाध्यक्ष इश्वरमान डंगोलले गर्नु भएको थियो ।
संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्ररत्न बज्राचार्यको स्वागत अभिव्यक्तिबाट सभारम्भ भएको उद्घाटनसत्रमा प्रमुख अतिथी डंगोलले सहकारी संस्था विगतको परम्परागत गुठीगानाको परिवर्तित प्रारुप भएको बताउँदै आपसी विस्वास र सहकार्यमा सञ्चालन हुने संस्था र बचतकर्तावीचको बढ्दो विस्वासका कारणलेनै आज विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्थाले स्थापनाकालको १२ अै वार्षिक साधारण सभा गर्न सफल भएको बताउँनु भएको छ । त्यस अवसरमा काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका प्रमुख अतिथी डंगोलले संस्थाका नव निर्वार्चितकार्य समितिका पदाधिकारीहरुलाइ प्रमाणपत्र समेत वितरण गर्दै कार्यकाल सफलताको लागि शुभकामना दिनु भएको थियो ।

त्यस्तै आज सम्पन्न साधारणसभाले आगामी ४ वर्षका लागि पुन बालमुकुन्द मुल्मीको अध्यक्षतामा नयाँ कार्य समित समेत चयन गरको छ । नव निर्वाचित कार्य समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमस दिनेश महर्जन, माणिकरत्न शाक्य र दुर्गामान महर्जलाइ निर्वाचित गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा सानुराजा श्रेष्ठ , गोविन्द खत्री, रवि महर्जन, उर्मिला शाही, हिक्मत बहादुर खड्गी, सरिता नेवा, सरिता शाक्य विना गौतम र यमुना श्रेष्ठ निर्वाचित भएकी छिन । साथै ऋण उपसमितिमा राजु महर्जन र जुजुकाजी महर्जन निर्वाचित भएका छन भने लेखा समितिको संयोजकमा निरञ्जन भक्त श्रेष्ठ र सदस्यद्दयमा श्याम महर्जन र रमेश शाक्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक रोशन महर्जनले जानकारी दिएका छन ।
साथै आव २०७४/०७५ मा कूल रु पाँच करोड छ लाख ८७ हजार ८४३ कर्जा प्रवाह गर्नुको अलावा सहकारीले चालू आवमा चुक्ता शेयर पूँजी एक करोड ३० लाख, कर्जा प्रवाह रु आठ करोड र निक्षेप रु नौ करोड पु¥याउने लक्ष्य निर्धारण गरिएको साधारणसभामा जानकारी दिदै अध्यक्ष मुल्मीले अध्यक्षको प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष दुर्गामान महर्जनले कोषाध्षक्षको प्रतिवेदन प्रस्तुत गर्नु गर्नु भएको उक्त कार्यक्रम संस्थाका सचिव माणिकरत्न शाक्यले सञ्चालन गर्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- ७५३ स्थानीय तह मध्ये ७ सय २९को मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
- महानगर १२ मा काँग्रेसका उम्मेदवार महर्जनको प्यालन निर्वाचित
- फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १८०,एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८००
- महानगर ११ मा काँग्रेसका उम्मेदवार तण्डुकार र २५ मा डंगोल निर्वाचित
- महानगर मतगणनाको अद्यावधिक विवरण : स्वतन्त्र उम्मेदवार वालेनको नाघ्यो ४० हजार मत
- काठमाडौं महानगर २४ मा काँग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित
- ७५३ स्थानीय तह मध्ये ७०१ पालिकाको नतिजा सार्वजनिक , काँग्रेस पहिलो स्थानमा
- महानगर वडा न ७ मा काँग्रेस उम्मेदवार होडा नेतृत्वको प्यानल निर्वाचित
- पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहितको वर्षा
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान