मङ्लबार, कार्तिक ११, २०७७

ए डिभिजन लिग :आज च्यासल युथ र मछिन्द्र त्यस्तै ब्रिगेड ब्वाइज र फ्रेन्ड्स क्लबवीचको खेल हुँदै

काठमाडौं पुस ४, ए डिभिजन लिग अन्र्तगत आजवाट दोस्रो चरणका खेलहरु शुरु हुँदैछन् । आज पहिलो खेलमा मध्यान्ह १२:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा च्यासल युथ क्लब र मछिन्द्र क्लबवीच खेल हुँदैछ । त्यस्तै  दोस्रो खेल ब्रिगेड ब्वाइजले फ्रेन्ड्स क्लबवीच दिउसो ३ बजे दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।

लिगचरणको पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज लाइ च्यासलले संकटालाई हराएका थिए । त्यस्तै पहिलो खेलमा ब्रिगेड मछिन्द्रसँग र फ्रेन्ड्स भने त्रिभुवन आर्मीसंग पराजित भएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30