शनिबार, बैशाख ८, २०८१

१ लाख नगदसहित स्वीचाटारका ५ जुवाडे प्रहरीको फन्दामा

काठमाडौ पुस ३ , नेपाल प्रहरीले रु एक १ सात हजार ५१० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका जुवाडेउपर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।