शुक्रबार, बैशाख १४, २०८१

यी हुन १३ औं सागका स्वर्ण विजेता खेलाडी

काठमाडौं मंसिर २५ , मंगलवारबाट विधिवत सम्पन्न १३औँ सागमा नेपालले विगतको तुलनामा सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।  १३औँ दक्षिण एशियाली खेलकूदमा समावेश २६ खेलमध्ये सुटिङमा वाहेक नेपालले २५ खेलमा पदक जितेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्न सफल भएको छ ।

सागमा समावेस खेलमा क्रमस कराँतेमा मण्डेकाजी श्रेष्ठ , महसुस तामाङ, प्रवीण मानन्धर, निर्मला तामाङ, सङ्गीता मगर, सरु कार्की, लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, कुसुम खड्का र अनु अधिकारीले स्वर्ण पदक जितेका छन । त्यसैगरी नवीन रसाइली, सुनिता महर्जन, अनुपमा मगर, कमल श्रेष्ठ, सिना मादेन लिम्बु, पार्वती गुरुङ, आयशा शाक्य, आयशा शाक्य र सञ्जिवकुमार पाण्डेले पनि नेपालको तर्फबाट स्वर्ण पदक जितेका छन ।

निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, निता गुरुङ, प्रशंसा क्षेत्री र सशीला राई, काजल श्रेष्ठ, वीरबहादुर महरा, सोनी गुरुङ, हिमाल टमाटा, विजय सिन्जाली, सुस्मिता तामाङ, दीपक हमाल, सन्तोषी श्रेष्ठ, राजेश मगर र निश्मा श्रेष्ठ , सङ्गीता बस्याल, सक्षम कार्की, नीमा घर्तीमगर, लक्ष्मी श्रेष्ठ, बुद्धिबहादुर तामाङ, गौरिका सिंह, भुपेन श्रेष्ठ, सन्जु चौधरी र जुनी राईले रहेका छन ।

त्यस्तैगरि गोपीचन्द्र पार्की, सुवास तामाङ, सुवास तामाङ, शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ, विकास थापा, किरणसिंह बोगटी, सङ्गीता धामी र देविका खड्का, मिनु गुरुङ, भुपेन्द्र थापा, पुनम श्रेष्ठ, सुनिल शाही र फुटबल पुरुषमा स्वर्ण पदक जितेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।