शनिबार, बैशाख ८, २०८१

यस्तो छ १३औं सागको पछिल्लो पदक तालिका

काठमाडौ मंसिर २३, १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्र्तगत आयोजक राष्ट्र नेपालले सोमवारको लागि प्रस्तावित  प्रतियोगिताको समापन भइसक्दा सम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेका  छन ।

त्यस्तै जारी प्रतियोगितामा भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जित्दै पदक तालिकाको शीर्षस्थानमा आफुलाइ सुरक्षित गरेका छन ।

त्यस्तै पदक तालिकाको प्राप्त पछिल्लो जानकारी अनुसार श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित कूल २१९ पदक जितेका छन भने पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित कूल ११२ पदक हात पारेका छन । त्यस्तै बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित कुल १२४ पदक र माल्दिभ्स १ स्वर्ण र ३ कास्य सहित कुल ४ र ५ रजत तथा १३ कास्यसहित कुल १८ वटा पदक भूटानले जितेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।