बिहिबार, बैशाख १३, २०८१

महानगरले यसरी थाल्यो सडक सहयोगापेक्षी मानवमुक्त अभियान

काठमाडौं मंसिर ३०,  काठमाडौ महानगरपालिकाभित्रका मुल सडक चौराह गल्ली लगायत यत्र तत्र सर्वत्र यो वा त्यो नाममा रहेका सडक मानव मुक्त गर्ने लक्ष्य अनुरुप काठमाडौ महानगरले  मानवसेवा आश्रमसंगको सहकार्यमा शुरु गरेको बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौ महानगर बनाउने  अभियान अन्र्तगत विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुपा परिसर लगायत राजधानीको विभिन्न चोक चौराहबाट आइतवारबाट नियन्त्रणमा लिदै आश्रम केन्द्र लगेका छन ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिवद्ध रहेको बताउँदै यसवीचमा आइपर्ने हरेक चुनौतीका वाजुद पनि काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त बनाउन थालिएको अभियान नरोकिने बताउँनु भएको छ । महानगरको अभियानमा बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिएका अधिकांस सहयोपेक्षीमा दृष्टिविहिनको सख्या उलेख्य रहेको पाइयो । त्यस्तो अन्य क्षेत्रबाट कसरी अभियानले आफेनो कार्य सम्पाद गर्यो भन्ने सवालम हाम्रा सहकर्मी अनुप प्रधानको यो रिपोर्ट  ….. ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।