शुक्रबार, बैशाख ७, २०८१

बुधबार र बिहीबार देशैभरि बदली भई चिसो बढ्ने

काठमाडौ पुस १५,  मौसम पूर्वानुमान महाशाखाले जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना सहित काठमाडौं उपत्यका लगायत देशैभर अत्याधिक चिसो बढ्ने जनाइएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई संभावना रहेको जनाउँदै यसैको प्रभावका कारण बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30