शुक्रबार, चैत्र १६, २०८०

पश्चिमी वायुको प्रभाव: अधिकतम र न्युनतम तापक्रममा उच्चतम फेरवदलसंगै वर्षाको संभावना

काठमाडौं मंसिर २५ , जल तथा मौसम पूर्वानुमान महाशाखाले आज साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षाको संभावना औल्याएको छ ।

त्यस्तै उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुको अलावा देशैभरी चिसो बढ्ने र यो प्रणाली बिहीबार अझै सशक्त हुने संभावना रहेको जनाएको छ । त्यस्तै पूर्वानुमान महाशाखाले यसवीचमा अधिकतम र न्युनतम तापक्रममा उच्चतम फेरवदल हने भएकाले हनिवार सम्म सतर्कता अपनाउन सबैलाई आव्हान समेत गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।