भक्तपुर मंसिर २२, पत्रकार दानदास श्रेष्ठलाई नगदसहित थेम्मृङ पत्रकारिता पुरस्कारले सम्मानित गरेको छ । ३ दसकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहने क्रममा पछिल्लो समय स्वतन्त्र सञ्चारग्राम साप्ताहिकको सम्पादकको जिम्मेवारीमा रहेका श्रेष्ठलाइ शनिवार मध्यपुर सञ्चार समाजको तेस्रो अधिवेशनको अवसरमा सम्मानित गरिएको हो । थिमिको लिच्छविकालीन नाउँबाट सञ्चालित थेम्मृङ मासिक पत्रिकाले समाजको अधिवेशनमा सञ्चार संस्था वा सञ्चारकर्मीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तथ्यगत रिपोर्टिङ गर्नुपर्नेमा जोड दिदै कुनै अमुक व्यक्तिले स्रोतविहीन समाचार लेखेकै भरमा त्यसलाई हुबहु सारेर प्रचार गर्ने भन्दा पनि तथ्यगत समाचार सम्प्रेशन गरिदिन उहाँले आह्वान गर्नुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर, नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका प्रतिनिधि, पत्रकारिता अध्यापन गराउने प्राध्यापक, विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकारदेखि प्रशिक्षार्थी पत्रकारको सहभागिता रहेको थियो ।
यसैबीच मध्यपुर सञ्चार समाजले नयाँ नेतृत्व छनोट गरेको छ । समाजको तेस्रो अधिवेशनले बाबुकाजी साःछेँ श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्ष , सचिव सहसचिव र कोषध्यक्ष क्रमस सागर गुरागाइँ, सुमन श्रेष्ठ, पृथ्वीराम श्रेष्ठ र चन्द्रकृष्ण श्रेष्ठ रहेका छन । त्यस्तैगरि सदस्यहरूमा कृष्णकाजी मानन्धर, विश्वेश्वर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, जगत प्रजापतिलाई सर्वसम्मत निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष हरिवहादुर श्रेष्ठलाई सल्लाहकार तथा पदेन सदस्यमा मनोनित गरेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- कतारका राजा शेख तमिम नेपालको दुईदिने राजकीय भ्रमणमा,मंगलवार सार्वजनिक बिदा
- जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छः प्रधानमन्त्री
- नेकपा एमालेले आज हीरक महोत्सवको आयोजना गर्दै
- एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक: १५ बुँदे प्रस्ताव पारित
- मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नाउपाका लक्ष्मण किशोर सर्वोच्चमा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान