मङ्लबार, बैशाख ११, २०८१

दुइ प्रहरी नायब महानिरीक्षकको जिम्मेवारी हेरफेर, उपत्यका प्रहरीमा पोखरेल

काठमाडौ पुस ७,  गृह मन्त्रालयले दुई जना प्रहरी नायब महानिरीक्षक जिम्मेवारी हेरफेर गर्दै महानगरिय प्रहरी कार्यालय रानिपोखरीका प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेललाई दिएको छ ।

यसअघि केन्द्रीय प्रबक्ताको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएका पोखरेललाइ महानगरिय प्रहरी कार्यालय रानिपोखरी र उपत्यका प्रमुख शैलेस थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा केन्द्रीय प्रबक्ताको जिम्मेवारी दिएको हो ।

पदवहालीका लागि महानगरिय प्रहरी कार्यालय पुगेका उपत्यका प्रमुख पोखरेललाइ काठमाडौ , भक्तपुर र ललितपुर प्रहरी परिसर प्रमुखहरुले स्वागत गरेका थिए चने आजैबाट उहाँले आफेनो जिम्मेवारी समेत सम्हालेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।