मङ्लबार, बैशाख ४, २०८१

दुइदर्जन प्रहरी उपरिक्षकको सरुवा को कहाँ ?

काठमाडौ पुस ५,  प्रहरी प्रधान कार्यालयले दुइदर्जन प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ । शुक्रवार प्रकाशित सूचीअनुसार   जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ । त्यस्तै झापामा भने कृष्ण कोइराला र कंचनपुरमा मुकुन्द मरासनीको सरुवा गरिएको छ ।


त्यस्तै रवीराज खड्काको रौतहटमा सरुवा भएको छ । मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली र चितवनका दानबहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी दिएका छन । सरुवाको थप सूची हेर्न यहाँ क्लिक गर्नु होला

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।