शुक्रबार, चैत्र १६, २०८०

तपाईको नयाँ वर्ष २०२० कस्तो रहन्छ ? (वार्षिक राशिफल सहित)

काठमाडौं पुस १३ , ईस्वी संवत्को नयाँ वर्ष २०२० नजिकिए सँगै यो वर्ष कस्तो रहन्छ भन्ने जिज्ञाशा आमसर्वसाधारणमा हुन्छ नै । यसअघिको समय जेजस्तो तरिकाबाट विते पनि अब आउने वर्ष आफ्नो लागि राम्रो होस् र उन्नति प्रगति गर्न सकियोस् भन्ने चाहना सबैको हुन्छ । वितेको समयमा पनि यस्ता चाहना हुन्थे नै । विगतको अनुभव एवं भोगाईले पनि मान्छेले तितामिठा अनुभव सगालेको हुन्छ ।

विगतको अनुभव एवं भोगाईले पनि मान्छेले तितामिठा अनुभव सगालेको हुन्छ । अब आउने समयमा आफूले चाहेको जस्तो उपलब्धि तथा सफलता मिल्ला नमिल्ला ग्रहगोचरको साथ के कस्तो छ भन्ने बारेमा चिन्ता र खुल्दुली हुनु स्वभाविकै हो

अब आउने समयमा आफूले चाहेको जस्तो उपलब्धि तथा सफलता मिल्ला नमिल्ला ग्रहगोचरको साथ के कस्तो छ भन्ने बारेमा चिन्ता र खुल्दुली हुनु स्वभाविकै हो ।  ग्रहगोचर विपरित छन् भने पनि त्यसको निवारणको लागि के कस्तो उपाय अवलम्बन गर्नुपर्छ ? कस्ता सावधानी अपनाउँनु पर्र्छ ? त्यस्तो उपाय के हुनसक्छ ? आदि उपायको बारेमा पनि धेरैलाई जान्ने चाहना हुन्छ । यसै सन्दर्भमा यिनै कुरालाई विचार पुर्याएर आउँदै गरेको नयाँ वर्षको पूर्वसन्ध्यामा ज्योतिष क्षेत्रका कुशल एवम् डबलगोल्ड मेडलिष्ट दीपक सुवेदीले बताउनु भएको राशिफल यहाँहरुको लागि प्रस्तुत् गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।