बिहिबार, बैशाख १३, २०८१

आयोगद्दारा दल दर्ताको आव्हान

काठमाडौं मंसिर २६, निर्वाचन आयोगले राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त भइ माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।

आयोगले नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई मंसिर मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा दल दर्ता गराउन सम्बद्ध सबै दललाई आह्वान गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।