शुक्रबार, चैत्र १६, २०८०

आज तत्कालीन लोकतान्त्रिक स्व : राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती मनाइदै

काठमाडौं पुस १४, आज स्वर्गीय जन प्रिय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते दरवार हत्याकाण्डमा मृत्यु भएको थियो ।

तत्कालीन राजा वीरेन्द्रको सपरिवारको हत्या भएको नारायणहिटी हत्याकाण्ड आजको मिति सम्म पनि रहस्यमके गर्भरमा रहेको छ ।

वीरेन्द्रको बंशनाश भएसंगै नेपालबाट करीव २ सय ५० वर्षदेखिको शाहबंशीय राजतन्त्रनै समाप्त गर्दै नेपालमा गणतन्त्रको स्थापना गरिएको थियो स्व राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा ललितपुरको जाउलाखेलमा रहेको उनको सालिकमा फूलमाला अर्पण र दीपावली कार्यक्रमको आयोजना गरिने जानकारी प्राप्त भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।