मङ्लबार, बैशाख ११, २०८१

आज काँग्रेस पदाधिकारी बैठक बस्दै आज

काठमाडौ मंसिर २५, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विहिवारबाट शुरु हुने केन्द्रीय समितिको बैठकको तयारी अन्र्तगत आज अपरान्ह पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टी प्रवक्ता एवम काँग्रेसका प्रष्ट वक्ताका प्रारुपमा चिनिएका युवा नेता विश्वप्रकाश शर्माले अनुसार विहिवारको बैठकमा मुलत गत मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, संगै पुस ७ बाट देखि १६ गतेसम्म सञ्चालन हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।