भक्तपुर मंसिर ३०/ राम चन्द्र प्रजापति
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ५, ६ र ७ को संगमस्थल हात्ती गौँडामा हरित पार्क निर्माण हुने भएको छ । पार्क शिलान्यास गर्दै नेकपाका केन्द्रीय सदस्य तगा संभीय सांसद महेश बस्नेत, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले अज एक कार्यक्रमकावीच संयुक्त रुपमा शिलान्यास गर्नु भएकोछ ।
त्यस्तै शिलान्यास कार्यक्रममा पूर्वमन्त्री समेत रहेका सासंद बस्नेतले नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको स्वीकृत योजना अनुसार करिव १ करोडको लागतमा आर्थिक वर्ष २०७६ ०७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्यका पार्क शिलान्यास गरिएको उक्त पार्क निर्माणसँगै सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई विशेष सहयोग पुग्ने जानारी दिनु भएको छ । निर्माणाधिन पार्क आसपासका क्षेत्रमा सुमिङ पुल, ढुङ्गेधारा , कर्वड बास्केट बल खेलमैदान, ओपन जिम, ग्रिन पार्कलगातका संरचना समेत बनाइने योजना रहेको बताईएको छ।
त्यस्तै सासंद बस्नेतले राष्ट्रिय गौरवको आयोजना अन्र्तगत वर्तमान प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा शिलान्यास भएको राष्ट्रिय प्राणी उद्यान केन्द्र पनि स्वीकृतको चरणमा रहेको जानकारी दिदै दुई सय ४४ हेक्टर क्षेत्रफलमा निर्माणको क्रममा रहेको प्राणी उद्यान केन्द्रलाई चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउँनु भएको छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली,प्राणी उद्यानका निर्देशक वेदकुमार ढकाल सूर्यविनायक नगरपालिका का मेयर वासुदेव थापा , सुर्यविनायक नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष राज कुमार जोशी , वडा न ६ का वडा अध्यक्ष रामेश्वर ध्वजु ,वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा लगातले बोल्नु भएको थियो।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- महानगरको वडा नम्बर २७ मा कांग्रेसका उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित
- नार्गाजुन नगर प्रमुखमा दोस्रो कार्यकालका लागि बस्नेत निर्वाचित
- महानगर वडा न ८ मा कांग्रेसका उम्मेदवार आसामान नेतृत्वको प्यानल निर्वाचित
- महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन प्रतिस्प्रर्धी भन्दा दोब्बर मत सहित अगाडि
- ७ सय ५३ मध्ये छ सय ८४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो स्थानमा
- विराटनगर महानगरपालिकाको प्रमुखमा काग्रेसका उम्मेदवार कोइराला विजयी
- महानगर को वडा न ६ मा कांग्रेसका उम्मेदवार लामा नेतृत्वको प्यानल निर्वाचित
- यौन हिंश्रकलाई कारबाही गर्न पिडित किशोरीको समथर्नमा शुक्रबार राजधानीमा वृहत प्रदर्शन
- महानगर २९ मा कांग्रेसका उम्मेदवार ढकाल नेतृत्वको प्यानलै निर्वाचित
- यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सहित आठ अध्यादेश स्वीकृत
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान