काठमाडौं मंसिर १६, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन अन्तएगत धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा फराकिलो अन्तर सहित काँग्रेसका उम्मेदवार तिलक राई निर्वाचित भएका छन । निर्वाचित उम्मेदवार राईलाइ बधाइ ज्ञापन गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत बधाइ दिने क्रममा वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको आशय अभिव्यक्त गर्नु भएको छ।
वामपन्थीहरुले धरानमा सधैं लालझण्डा हुन्छ भन्ने सोचेको तर सबैभन्दा माथि जनताको मत हुन्छ भन्ने विर्सिएको बताउँदै वामपन्थीहरुले बर्लिनको पर्खालझैं धरानमा आफ्नो लहर ढलेको थाहा नपाएको जिकिर गर्नु भएको छ ।
कांग्रेसका प्रवक्ता शर्माले लेखेका छन्, कसैले भने `पश्चिम् बंगाल´ हो धरान l लालझण्डा यहाँ सदैब माथी रहन्छ ! बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ ! तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघी स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं ! आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु l विन्रम बधाई धरानलाई !
स्मरण रहोस विगत देखिनै धरान उपमहानगरपालिका तत्कालीन नेकपा एमाले हाल नेकपाको वचश्र्व रहदै आएको थियो । तर यसपटक काँग्रेसले त्यो वचश्र्व तोडेको अवस्था रहेको छ । यसअघि २०७४ को निर्वाचनमा धरान उपमहानरपालिकाबाट एमालेका तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार तिलक राई पराजित भएका थिए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- १३ औंँ सागमा नेपाललाइ पहिलोपटक गल्फमा २ स्वर्ण
- सर्वोच्चले भन्यो- तत्काललाइ निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्नु
- काँग्रेस प्रवक्ता शर्माले भने- बर्लिनको पर्खालझैं धरानमा नेकपाको लहर ढल्यो
- उपनिर्वाचन २०७६ः यस्तो छ ५२ स्थानको नतिजा
- धरान उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवार राई निर्वाचित
- यस्तो थियो १३औँ सागको औपचारिक उद्घाटनसत्र
- कास्कीमा नेकपाकी भट्टराई ८ हजार मतान्तरले विजयी
- १ प्रदेश सभा सहित ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ कसले जित्यो? (सूचीसहित)
- चितवनका ३ वटै वडामा कांग्रेस विजयी
- भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ क मा नेपाली कांग्रेसका भँडेल २ हजार भन्दा बढि मतान्तरमा विजयी
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान