आइतवार, जेष्ठ ८, २०७९

अध्यक्ष भट्टराईको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंने

काठमाडौं मंसिर ३०,  चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आज दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । गएराीि हृदयघात भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि लगिएको हो । तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै अध्यक्ष भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको बताएका छन्।  त्यस्तै चलचित्र विकास बोर्ड आजै एक शोक विज्ञप्ति जारी गर्दै बोर्डका अध्यक्ष भट्टराईको निधनप्रति शोकव्यक्त गरेको छ । त्यस्तै शोक विज्ञप्तिमा मृत आत्माप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनप्रति समेवेदना प्रकट गरिएको छ ।

त्यस्तै बोर्डले निर्देशक भट्टराईको पार्थिव शरीर मध्याह्न साढे १२ बजेदेखि साढे १ बजेसम्म बोर्डको कार्यालय चावहिलमा राखिने छ भने २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30