शुक्रबार, बैशाख १४, २०८१

कात्तिक नाच महत्वपूर्ण आकर्षण नृसिंह अवतार

ललितपुर कार्तिक् २६ , मल्लकालीन इतिहास बोकेको कात्तिक नाचको महिमा आफैमा महत्वपूर्ण रहेको छ । कार्तिक नाच अन्र्तगत सोमवार प्रदर्शन गरिएको  विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित नाचले कार्तिक नाचको गरिमा र महत्वलाइ थप आकर्षित बनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।