शनिबार, बैशाख ८, २०८१

सिन्धुपाल्चोकलाइ केन्द्रविदु बनाउँदै ५ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं मंसिर ११,   सिन्धुपाल्चोकलाइ केन्द्रविदु बनाउँदै अहिले राति १० बजेर ८ मिनेटको समयमा ५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का उपत्यका लगातका आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने आइनसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।