शुक्रबार, बैशाख ७, २०८१

प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने आगमन फुडल्याण्डका सञ्चालक पक्राउ

काठमाडौ मंसिर ४ , बसुन्धारास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राई सहित ४ जनालाई लाई मङ्गलबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको जनाएको छ ।

होटल अवान्छित तथा अनैतिक कृयाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घुस दिन खोजेपछि राईलाई पक्राउ गरिएको प्रहरी बुेटिनमा उल्लेख गरिएको छ । त्यस्तै । पक्राउ परेकी राईलाई आवश्यक कानूनी कारवाहीका लागि आवश्यक प्रक्रिया शुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031