शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंका चिवा :चैत्यहरु न्युयोर्क स्थित वर्ल्ड मोनुमेन्ट फण्ड २०२०को वाच लिस्टमा

काठमाडौं कार्तिक १७,  न्युयोर्क स्थित वर्ल्डमोनुमेन्ट फण्डल हरेक दुई दुई बर्षमा सार्वजनिक गर्ने २५ वटा सम्पदाको सूचिमा पेरिसको नोट्रे डेम देखि काठमाडौंका विभिन्न विहारस्थित चिवा चैत्य समेत सूचीकृत भएको  छ ।

 यस वर्षको सुरुमा विनाशकारी आगोको सिकार बनेका नोट्रे-डेमडे पेरिस र युटामा बेयर ईर्स राष्ट्रिय स्मारक, जुन संयुक्त राज्य भरिका संरक्षित सार्वजनिकभूमिहरूको भविष्यका लागि प्रभावकारी कानुनी लडाईक विषय हो, समेत, २०२० को विश्व स्मारकवाच, सांस्कृतिक सम्पदाको द्विवार्षिक सूचीमा परेका हो ।

 त्यस्तै  वर्ल्ड मोनुमेन्ट फण्डद्दारा २२ देशहरूको प्रतिनिधित्व रहेको  २५ वटा सम्पदा  साइट  सूचीकृत भएको घोषणा गर्दै घोषित साइट  अन्तर्राष्ट्रिय संरक्षण विशेषज्ञहरु को एक स्वतन्त्र प्यानल द्वारा प्राप्त २५० प्रस्तावहरु मध्ये बाट चयन गरिएको जनाएको छ ।नेपालको पहिचानमा   विषेष योगदान दिदै आएको  चिवास्रचैत्य सूचिकृत भएसंगै  यसको संरक्षणसंगै नेपालको यि  सम्पदा बिश्व माझ परिचित हुने अवसर प्राप्त भएको  चिवा स्र चैत्यहरुको संरक्षणमाकार्यरत अभियन्ता प्रबिण शाक्यल बताए  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।