शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने महाशाखाको पूर्वानुमान

काठमाडौ कार्तिक २६,   जल तथा मौसम विज्ञान विभागले काठमाडौ उपत्यकाको घट्दो तापक्रमसंगै आज बढी चिसो महसुस गरिएको जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको जनाउँदै यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान पुर्वानुमान गरिएको जनाएको छ ।

त्यस्तै अबको केही दिनमा नै यसो लक्षण देखा पर्ने जनाउँदै दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो महसुस हनुे जनाउँनुको साथै तराई क्षेत्रमा पनि पातलो कुइरो लाग्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।