काठमाडौं मंसिर ५, राष्ट्रपति विद्या भण्डारी नेकपाका दुई अध्यक्षबीचको सहमतिमा साक्षी बसेको र मन्त्रीपरिषद पूर्नगठनका क्रममा हस्तक्षेप गरेको भन्दै विवादमा तानिएकी छन् ।
नेपालको संविधानअनुसार राष्ट्रपतिको पद संवैधानिक हो, कार्यकारी प्रमुख प्रधानमन्त्री हुन्छ । नेपालको संविधानको भाग ६ को धारा ६६ मा उल्लेख राष्ट्रपतिको काम, कर्तव्य र अधिकार विपरित प्रम केपी ओलीले आफु नेतृत्वको मौजुदा मन्त्रीपरिषदमा गर्नु भएको हेरफेरको क्रममा राष्ट्रपति भण्डारीले पार्टीका नेकपाका दुई अध्यक्षबीचको सहमतिमा साक्षी बस्दै मन्त्रीपरिषद पूर्नगठनका क्रममा हस्तक्षेपकारी भूमिका निर्वाह गरेकोमा सत्तारुढदल नेकपाका नेता भीम रावलले यसअघिनै टिप्पणी गरिसकेको छन ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले पद प्रतिष्ठाको गरिमामानै विवाद सिर्जना गरेको तर्क विश्लेषकले गरेका छन् ।साथै कतिपयले पार्टीको दुईतिहाई बहुमत भएका बेलामा सोहि पार्टीबाट राष्ट्रपतिमा निर्वाचित व्याक्तिबाट सरकारले जस्तै संविधान विपरित काम हुनु स्वभाविक भएको टिप्पणी समेत गरेका छन ।
यद्यपी नेपालको संविधानले मुलुकको अभिभावकको दर्जानी दिएको राष्ट्रपति पदको गरिमामा आँच आउँने काम किमार्थ न्यायसंगत मान्न सकिन्न । त्यसअर्थम पनि राष्ट्रपतिको पद र प्रतिष्ठाको ख्याल राख्दै क्रियाशील हुन आवश्यक रहेको जनजनको बुझाइलाइ नजरअन्दाज गरिनु हुन्न भन्ने हाम्रो बुझाइ रहेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र, औपचारिक घोषणा हुन बाँकी
- महानगर १३ मा एमालेका ध्रुवनारायण र १७ मा नविन मानन्धरको प्यानल निर्वाचित
- महानगर वडा न १८ मा न्हुछेँकाजी निर्वाचित
- मप बैठक: आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय
- निर्वाचित हुँदै गरेका महानगर प्रमुख वालेनलाइ महानगरवासीले चेतावनी सहितको गर्यो यस्तो आग्रह
- काठमाडौं महानगर वडा न १९ मा राजेश र २० मा मानन्धर नेतृत्वको प्यानल निर्वाचित
- ७५३ स्थानीय तह मध्ये ७ सय २९को मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
- महानगर १२ मा काँग्रेसका उम्मेदवार महर्जनको प्यालन निर्वाचित
- फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १८०,एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८००
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान