काठमाडौ मंसिर १, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमफेदी कारागार मकवानपुरका जेलर चिरञ्जीवी थापा विरुद्ध थापाले सार्वजनिक पदमा रहेर पदको दुरुपयोग गरी रु १ करोड १३ लाख ६० हजार ४१० बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगद्दारा जारी विज्ञप्तिमा जेलर थापाले सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको व्यय घटाउँदा सम्पत्तिको स्रोत नखेलेको जनाएको छ । त्यस्तै स्रोत खुल्न नसकेको अवैध सम्पत्ति आर्जन गरि निजले श्रीमती गोमा थापा समेतको नाममा जम्मा गरेको पाइएको अनुसन्धानको क्रममा खुलेको आयोगले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्यो
- महानगरले यसरी थाल्यो सडक सहयोगापेक्षी मानवमुक्त अभियान
- चलचित्र विकास वोर्ड अध्यक्ष भट्टराईको निधन
- बढ्दो सडक दुर्घटनाप्रति काँग्रेसद्वारा चिन्ता प्रकट
- जन प्रतिनिधीलाइ शासकीय अहमता नराख्न मन्त्री त्रिपाठीको सुझाव
- डब्लुएचओ सर्टिफाइड नभएका औषधि र खोप नेपाली बजारमा प्रयोग हुँदै
- छ किलोमा तिर्थाटन यात्रु सवार बस दुर्घटना हुँदा १४ को मृत्यु, १८ घाइते
- सहिद स्मारक ए डिभिजनमा मछिन्द्रद्दारा ब्रिगेड ब्वाईज पराजित
- बम बिस्फोटमा प्रहरी निरीक्षक दाहाल सहित ३ को मृत्यु
- आजबाट सहिद स्मारक ए डिभिजन लिग शुरु
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान