आइतवार, अशोज ३, २०७८

नेकपा सरकारविरुद्ध २१ बुँदे आरोप सहित काँग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेस अस्तित्वमा रहेसम्म  सरकारका ‘अधिनायकवादी अभिष्ट   पूरा नहुँने हेक्का राख्न काँग्रेस प्रवक्ताको आग्रह  

काठमाडौ मंसिर ३,  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आसन्न उपनिर्वाचन लक्षित हुँदै पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपाली काँग्रेसको आह्वान’ सार्वजनिक गर्नुभएको हो ।

‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ भन्ने मुल नारासहित सार्वजनिक प्रतिवद्धतापत्रमा नेकपाका अध्यक्ष केपी ओली को नेतृत्वमा गठन भएको दुइ तिहाइ बहुमतको सरकारको २१ महिनाका कामको सुक्ष्म समीक्षा गर्दै कांग्रेसले निर्मला पन्त बलात्कार प्रकरण देखि होली वाइन’ , चिकित्सा शिक्षा, प्रेस स्वतन्त्रता, गुठी विधेयक बालुवाटारकाण्ड सीमा सुरक्षाको सवालमा सरकार ले देखाएको उदेक पक्ष लगायत २१ प्रकरणको समिक्षा गरिएको छ ।

यस्तो काँग्रेसको प्रतिवद्धता-पत्रको पूर्ण पाठ

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले ओली सरकारका २१ बुँदे विवादास्पद प्रकरण  सहितको प्रतिवद्धता सार्वजनिक संगै सरकारको  वदनियत विरुद्ध आसन्न उपनिर्वाचनमा काँग्रेसलाइ निर्वाचित गराउँनुको विकल्प नभएको भन्दै उपनिर्वाचनमा कांग्रेसलाई भोट दिन आग्रह गर्नु भएको  छ। साथै उहाँले कांग्रेस अस्तित्वमा रहेसम्म  सरकारका ‘अधिनायकवादी अभिष्ट   पूरा नहुँने हेक्का राख्न समेत भनेका छन ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031