शनिबार, अशोज ३, २०७७

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीइओ विपेन्द्र प्रधान सहित ५ जना प्रक्राउ

काठमाडौ असोज २९,  नेपाल प्रहरीले निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ । मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा निजहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा राजेश पन्त, रामेछाप दोरम्बा ३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका ९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै  सीइओ प्रधान, अस्पतालका लिगल अफिसर भट्टराई, अस्पतालका डाक्टर पन्त र जिल्ला प्रसासन कार्यालय ललितपुरका शाखा अधिकृत आलेको मिलेमतोमा मिर्गौला फेल भएका रामेछापका लामाले मिर्गौला ग्रहण गरेको बुझिएको छ ।  पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन अनुसार अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930