बिहिबार, बैशाख ६, २०८१

२ लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ

काठमाडौं असोज २३, नेपाल प्रहरीले रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले टोखा नगरपालिका–११ गोंगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ उनीहरुलाई पक्राउ जनाएको छ ।

त्यस्तै पक्राउ परेका जुवाडेउपर आवश्यक अनुसन्धान सहित कारवाही शुरु गरिएको जनाएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।