बिहिबार, बैशाख १३, २०८१

स्वास्थ्यलाभ पछि प्रम ओली अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं कार्तिक १४, प्रधानमन्त्री केपी ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या हाएपछि उहाँ उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो ।

उपचारको क्रममा उहाँको बुधवार   र आज गरी दुई पटक डायलाइसिस उपचार गरिएको हेमोडायलासिस गरिसंगै उहाको स्वास्थ्यस्थिति सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै अस्पतालबाट प्रम निवास फर्कने क्रममा प्रधानमन्त्री आलीले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको प्रतिक्रिया अस्पताल परिसरमा रहेको पत्रकारवृतलाइ दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।