बिहिबार, चैत्र १५, २०८०

संसदीय इतिहासमानै पहिलो कलङ्कं , बलात्कारका आरोपी सभामुख महराले दिए राजीनामा

नेपालको संसदीय इतिहासमानै गम्भीर प्रकरणका रुपमा अर्थात सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्ति बाट भएको बदनियत एवम नैतिक आचरण विपरितका वलात्कारका घटनामा चरित्र गुमाएका पहिलो सभामुखको प्रस्तुत हर्कत विरुद्ध  यत्र तत्र सवैत्र   प्रश्न…….

काठमाडौ असोज १४,  सभामुख कृष्णबहादुर महराले आफुमा थि संसद सचिवालयमा कार्यरत रोल्पा स्थायी ठेगाना भएकी महिला कर्मचारीमाथि मदिरको न नशामा चर हुँदै कसठपिट सहित बलात्कारको आरोप सहितको समाचार सञ्चारमा माध्यममा सार्वजनिक भएसंगै यत्रतत्र र्वित्र भामसख महारको नैतिक आचरणमाथि प्रश्न उठेका छन ।

यसैवीच नेपालको संसदीय इतिहासमानै गम्भीर प्रकरणका रुपमा अर्थात सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्ति बाट भएको बदनियत एवम नैतिक आचरण विपरितका वलात्कारका घटनामा चरित्र गुमाएका पहिलो सभामुखको प्रस्तुत हर्कत विरुद्ध  यत्र तत्र सवैत्र   प्रश्न उठ्न थालेपछि  आजै बसेको सत्तारुढदलको सचिवालय बैठकले नैतिक आचरणको कारण तत्काल राजीमानामा दिन जारी गरेको निर्देश संगै प्रस्तुत प्रकरणमा छानविनका लागि आवश्यक सहज वातावरण बनाउँन भन्दै सभामुख महराले आज आफ्नो पदबाट उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिनु भएको हो ।

सभामुख महराले आफ्नो राजीनामापत्रमा विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको व्यहोरा उल्लेख गरेका छन ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।