बिहिबार, बैशाख ६, २०८१

यौन दुव्र्यवाहरका आरोपी महराविरुद्ध ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा

काठमाडौ कार्तिक १४ , संसद सचिवालयमा कार्यरत महिलामाथि यौन दुव्र्यवाहर गरेको अभियोगमा पक्राउ परेका तत्कालीन संघीय संसदका निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौ जिल्ला अदालतमा आज करणीसम्बन्धी मुद्दा दर्ता भएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले  महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम करणी उद्योग अन्तर्गत ५ वर्ष कैद सजायको माग गर्दै दर्ता गरेको प्रस्तुत मुद्धामा थुनछेक बहस पछि महराको विषयमा फैसला हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।