शनिबार, बैशाख ८, २०८१

पूर्व राजा शाहको बरदबाहुलीबाट बडादशैँको टीका लगाउँन सर्वसाधारणको घुइचो

काठमाडौ असोज २१, बडादशैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले आज अपरान्ह सर्वसाधारणलाई टीका लगाइदिएका छन्। महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई विजया दशमीको टिका प्रसाद लगाइदिनु भएको हो ।

पूर्व राजा शाहको बरदबाहुलीबाट टीका लगाउँन निर्मल निवासमा सर्वसाधारणको ठूलै घुइचो लागको थियो ।  पूर्व राजाबाट टीका थाप्न नागरिक समाजका विभिन्न तह रतप्काका जिम्मेवारीमा रह्का नागरिक आम सर्वसाधारणका साथै पूर्व प्रशासक पत्रकार व्यापारी लगायतका उल्लेख्य उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।