शुक्रबार, चैत्र १६, २०८०

कार्तिक ७ गतेका लागि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आव्हान

काठमाडौ कार्तिक १,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न आगामी कार्तिक ७ गते केन्द्रीय समितिको बैठक आव्हान गरेको छ ।

काङ्ग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थितीको लागि अनुरोध गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।