शनिबार, मंसिर २०, २०७७

सामाजिक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण : प्रमुख शाक्य

काठमाडौं कार्तिक ९ , काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् ११४० नयाँ वर्ष ९न्हूदँ०, दीपावली तथा छठ पर्वका अवसरमा नारायण परिवार क्लबले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वोल्दै महानगरपालिकालाई धुवाँ–धुलोरहित बनाउने योजना रहेको बताएका छन् ।

त्यस्त्ै उहाँले  सामाजिक परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएकाले सामाजिक कामका लाग्न प्रमुख शाक्यले युवाहरुलाई आग्रह गर्दै महानगरको अभियानमा सहकार्य गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा कामपाका उपमेयर हरिप्रभा खड्गीले सामूहिक प्रयासबाटमात्र महानगरपालिकाको विकास सम्भव बताउँदै चाडवाडलाइ आफ्नो गच्छे अनुसार मनाउँन आग्रह गर्दै कसैलाइ देखाउँने नाममा भड्किलो रुपमा चाड मनाउँनु आफैमा घातक हो बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930