काठमाडौ कार्तिक १३, प्रधानमन्त्री केपी ओली आज आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । प्रम ओलीको स्वास्थ्यमा मंगलवार वेलीकी देखि केहि समस्या देखिएसंगै उहाँलाइ उपचारको लागि आज विहान राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । यसअघि प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।
ग्राण्डीमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच हुँदै गरेको बताउँदै अस्पताल श्रोतले जाँचको रिपोर्ट नआइकन प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अहिले नै सबै कुरा भन्न नसकिने जनाएको छ । प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरे पश्चात उहाँले नियमित औषधि खाँदै आउँनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजधानीमा औषधिका थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशनको शुभारम्भ हुँदै
- सिन्धुपाल्चोक तरुणको कार्यबाहक अध्यक्षमा लामा
- आज भक्तियोगका प्रणेता श्रीकृष्णको जन्माष्टमी पर्व मनाइदै
- संसद बैठक: नागरिकता विधेयक बहुमतले पारित
- माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सर्यो , शुक्रवार विहान बस्ने
- नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ९९० पुग्यो
- स्रोत नखुलेको ६९ लाख रकमसहित तीनजना हुण्डी कारोवारी पक्राउ
- प्रतिनिधिसभा बैठक: नागरिकता विधेयकमाथिको सांसदहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी
- प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयक प्रस्तुत हुँदै
- सिट बाँडफाँट गर्न गठित कार्यदलले छलफलको निचोड शिर्ष नेतृत्वलाइ बुझाउने
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान