शुक्रबार, चैत्र १६, २०८०

नियमित मर्मत सम्भारपछि आजबाट मनकामना केबलकार सञ्चालनमा

काठमाडौं भाद्र २७ , गत भाद्र २२ गतेबाट मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङल मर्मतसम्भारका लागि ५ दिन बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।  मनकामना केबलकार सेवा आजबाट नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनको कामना पूरा गर्ने देवी मनकामनाको दर्शन गर्ने दर्शनार्थीहरुको लागि एक सहज विकल्पको माध्यम बन्दै आएको मनकामना केबलकारको क्षमता विस्तार गर्दै मनकामना दर्शन प्रालिले ३४ वटा डब्बाबाट सेवा प्रदान गर्दै आइरेहको छ । त्यस्तै तीन वट ाडब्बाबाट सामग्री तथा खसीबोका बोक्दै यात्रुहरुको सेवामा समर्पित रहदै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।