शुक्रबार, चैत्र १६, २०८०

स्तरोन्नतिको दोस्रो चरणको कार्यारम्भका लागि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

काठमाडौं भाद्र १५ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको कार्यारम्भ गर्नु पर्ने भएको  ले विमानस्थल दैनिक ७ घण्टा बन्द गर्नु परेको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर धावनमार्गको स्तरोन्नति गरिएको थियो

सेप्टेम्बर १ देखि सडसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका कार्य सञ्चालन हुने र ष्सवीचमा सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम हुने विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।