बिहिबार, बैशाख १३, २०८१

साथी–साथीबीच एकापसमा भएको झगडामा ढुङ्गा प्रहारबाट राई ठहरै  

काठमाडौ भाद्र १८,  काठमाडौको कपनमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा महानगरीय प्रहरी वृत्त बौद्धलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार खोटाङका सञ्जय राईको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार दुई साथी–साथीबीच एकापसमा झगडा हुँदाझगडाको क्रममा ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएक सञ्जय राईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको उल्लेख गरिएको छ।

त्यस्तै झैझगडा हत्यामा सङ्लग्न प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले आज बिहान कपनबाट पक्राउ गदै तीनै जना मार्वल टायल मिस्त्री रहेको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।